“प्रेम गीत ३” को यो कस्तो पुर्व तयारी ? भिडीयो..

एनआरएनपोस्ट संवाददाता
प्रकाशित मिति : १७ असार २०७६, मंगलवार ०८:२२

अहिलेको सर्वाधिक चर्चामा रहेको चलचित्र प्रेम गीत ३ यस्को चर्चा सुनिरहदा लाग्छ यस्ले बक्स अफिसमा ठुलै ऑधी लिएर आउदैछ ।यो फिल्म बन्दै छ भन्ने सायदै कसैलाई थाहा नहोला । घोषणा पुर्व यस्तो चर्चा परिचर्चा इतिहासमा पहिलो पटक हुनुपर्छ । चर्चा संगै निर्माण टिम पनि खुबै मेहनतका साथ तयारीमा जुटेको छ जुन भिडीयो बाट पनि बुझ्न सकिन्छ । भर्खरै हिरोईन फाईनल गरेको “प्रेम गीत ३”टोली यसरी तयारी गर्दै छ ..

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

© सर्वाधिकार प्रस्तावित ठकुरी क्रिएसन प्रालिमा सुरक्षित