“प्रेम गीत ३” को चुनौती चिर्न म कुनै कसर बॉकी राख्दिन हिमाल के.सी.

एनआरएनपोस्ट संवाददाता
प्रकाशित मिति : २८ असार २०७६, शनिबार १७:३२

नेपाली सिनेमा क्षेत्रमा चर्चित एक्सन डाइरेक्टर हुन हिमाल केसी उनै केसीको आज जन्मदिन परेको छ । यसै उपलव्क्षमा प्रेमगित-३ को टिमले जन्मदिनको केक् काटेर खुशी साट्यो l जन्मदिनको अवसरमा गरिएको लाईभ् मा बोल्दै केसीले भने आफुले प्रेमगित-३ को बिषय बस्तुमा काम गर्न पाउनु गर्ब महसुश भएको बताए ।

मेरो लागि यो बिषय बस्तु चुनौती र अवसर दुवै हो, म यस्को लागी कुनै कसर बाँकी नराखी कार्य गर्नेछु किनकी यो मेरो डेब्यू सिनेमा जस्तै हो ,भन्दै यो चुनौतीलाई मैले अवसरको रुपमा लिनेछु भनी बताए l प्रेमगित-३ ले नेपाली सिनेमा क्षेत्रलाई नयाँ उचाईमा पुर्याउन सम्पुर्ण टिम संगै मेरो पनी योगदान रहने कुरा ब्यक्त गर्दै आफु एकदम उत्साहित भएको बताए l केसी लाई हाम्रो तर्फ बाट जन्मदिनको सुभकामना ।

सन्तोष सेन ले निर्माण गर्ने चलचित्रमा छेतेन गुरुङ र सेनको निर्देशन रहने फिल्म चैत २८ मा रिलिज हुदैछ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

© सर्वाधिकार प्रस्तावित ठकुरी क्रिएसन प्रालिमा सुरक्षित