अर्थ/बजार

ए टु जेडको नयाँ शाखा पुतली सडकको स्टार मलमा बिस्तार

काठमाडौंको न्युरोड मुख्य  शाखा ताम्राकार कम्प्लेक्सको ए टु जेड अनलाइन बजारको आयोजनामा ग्राहक बर्गहरुको सुबिधालाई मध्यनजर गर्दै अर्को शाखा आज देखि  पुतलिसडक स्थित स्टार मलमा पसलको शुभारम्भ  गरिएको छ  । उक्त आउट लेटबाट  मोबाइल ,ल्यापटप, टिभी तथा आधुनिक टेक्नोलोजी सँग रमाउने ग्राहकहरुका साथै घरायसी इेलेक्ट्रोनिक्स सामानहरुमा रुची भएका ब्यक्तिहरु  सहभागी…

दुग्ध चिस्यान केन्द्र स्थापना

जाजरकोट, १९ भदौ – जिल्लामा पहिलोपटक दुग्ध चिस्यान केन्द्र स्थापना भएको छ । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–६ सोलावाङमा दुग्ध चिस्यान केन्द्र स्थापना भएको हो । जिल्लामा भएको दूध सङ्कलन गरी जिल्ला बाहिर निर्यात गर्ने उद्देश्यले जिल्लामै पहिलोपटक चिस्यान केन्द्र स्थापना गरिएको हो । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था तथा कृषि…

अधिकांश पसल मापदण्ड विपरीत

भक्तपुर, १९ भदौ – भक्तपुर नगरपालिकाले पटक पटक अनुगमन गरेर सचेत गर्दा पनि यहाँका मासु पसल फोहर र अव्यवस्थित पाइएको छ । आज भक्तपुर नगरपालिकाले नौवटा मासु पसलमा गरेको अनुगमनका क्रममा मासु पसल फोहर, अव्यवस्थित र मापदण्ड विपरीत पाइएको हो । नगरपालिकाको बजार अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा कमलविनायकमा…

दरवाङ म्याग्दी खोलाको वित्तीय व्यवस्थापन

म्याग्दी ९ भदौ –मालिका गाउँपालिकामा निर्माण हुन लागेको २५ मेगावाट क्षमताको दरवाङ म्याग्दीखोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । धौलागिरि कालिका हाइड्रो लिमिटेडले निर्माण गर्न लागेको आयोजनामा सानीमा बैंकको अगुवाइमा कर्जा लगानी सम्झौता भएको हो । आयोजनामा सानिमा, प्रभु, कुमारी, सेञ्चुरी, महालक्ष्मी र मुक्तिनाथ बैंकले अधिकतम ७० प्रतिशत लगानी…

भवनको लागत १२ करोड बढ्ने

चितवन, ८ भदौ – बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको नवनिर्मित भवन सम्झौता मितिभन्दा दोब्बर समय लागेको छ । जसका कारण लागत मूल्यमा रु १२ करोड बढी थपिने भएको छ । विसं २०६९ फागुनमा ३३ महिनामा सम्पन्न गर्ने गरी सम्झौता गरिएको थियो । भवनको ठेक्का प्रेरा आशिष जेभीलाई परेको थियो ।…

कोषको यथार्थ मौज्दात रु ४१ अर्ब ३०

काठमाडौँ, ६ भदौ – सैनिक कल्याणकारी कोषको यथार्थ मौज्दात रु ४१ अर्ब २९ करोड ८२ लाख ४६ पुगेको छ । कोषद्वारा सैनिक मुख्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा कूल मौज्दातमध्ये रु पाँच अर्ब ५२ करोड ५७ लाख ८७ हजार विभिन्न आयोजनामा लगानीमा रहेको जानकारी दिइयो । नेपाली सेना संयुक्त राष्ट्रको आह्वानमा…

माग अनुसार सुन नपाएपछि पसल बन्द

चितवन, ५ भदौ – माग अनुसार सुन नपाएको भन्दै सुनचाँदी व्यवसायीले पसल बन्द गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी सङ्घले आफ्नो मातहतका सम्पूर्ण पसल आज र भोलि बन्द गर्ने जनाएको छ । सङ्घले विज्ञप्ति जारी गरी दुई दिन सुन पसल बन्द गर्ने जानकारी गराएको छ । सङ्घका जिल्ला अध्यक्ष जीवनज्योती…

विदेशबाट फर्किने यात्रुलाई रक्सी ल्याउन प्रतिवन्ध

सरकारले विदेशबाट फर्किनेहरुलाई रक्सी ल्याउन प्रतिवन्ध लगाएको छ । नयाँ आर्थिक विधेयकमा विदेशबाट फर्किएका नेपालीले भन्सार नतिरी रक्सी ल्याउन पाउने सुविधा हटाइएको छ । यसअघि एक लिटरसम्म रक्सी विदेशबाट फर्किनेले लिएर आउन पाउँथे । अब भने त्यस्तो सुविधा हटाइएको भन्सार विभागका एक उच्च अधिकारीले बताए । सरकारले यो सुविधाका कारण…

भारतको आदेश र दबाबमा युवराजको अर्थमन्त्रालय सयर

काठमाडौं । दुई तिहाई भन्दा बढि विश्वासको मत पाए पनि केपी ओली सरकारका हरेक नियुक्ति दक्षिणी छिमेकी भारतको इशाराभन्दा बाहिर नहुने गरेको तथ्य खुलेको छ । यो तथ्य दुई पटक योजना आयोगका उपाध्यक्ष, एक पटक गर्भनर भएका डा. युवराज खतिवडालाई राष्ट्रिय सभामा सदस्य नियुक्ति गर्दै अर्थ मन्त्रालय जिम्मा लगाउने घटनाक्रमसँग…

सिइअो सम्मेलन काठमाडौं मा भोलि हुदै

काठमाडौँः नेपालमै पहिलो पटक आयोजना गरिएको नेपाल सिइओ सम्मेलनको तयारी करिब अन्तिम चरणमा पुगेको छ । नेपाल सिइओ समिट तथा अवार्ड २०१८ कार्यक्रमको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।अगामी फाल्गुण ३० गते काठमाडौँको होटल सोल्टीमा आयोजना गरिएको कार्यक्रमा नेपाल लगायत १७ देशका करिब ३ सय अर्थ तथा…

© सर्वाधिकार प्रस्तावित ठकुरी क्रिएसन प्रालिमा सुरक्षित