अर्थ/बजार

लाइसेन्स छाप्ने जिम्मा फेरि भारतीय कम्पनीलाई

३० असोज, काठमाडौं । एकैपटक सात लाख ५० हजार स्मार्ट लाइसेन्स आपूर्ति गर्ने ठेक्का फेरि भारतीय कम्पनी मद्रास सेक्युरेटी प्रिन्टर्सले हात पारेको छ । सोही कम्पनीले विभागलाई अहिलेसम्म स्मार्ट लाइसेन्सको कार्ड आपूर्ति गर्दै आएको छ । यातायात व्यवस्था विभागले गरेको ग्लोबल टेन्डरमा कम मूल्यमा आपूर्ति दिनेगरी मद्रासले नै प्रस्ताव गरेपछि…

शाक्य उद्योग वाणिज्य संघ ललितपुर सदस्य निर्वाचित

काठमाडौं, २९ असोज । उद्योग वाणिज्य संघ ललितपुरमा युवा व्यवसायिक मिलन शाक्य उद्योग समूह कार्यसमिति सदस्यमा निर्वाचित भएका छन् । शनिबार सम्पन्न अधिवेशनमा शाक्य भारी मतले निर्वाचित भएका हुन् । लुम्बिनीस्थित होटल मिरज ईन तथा ललितपुरस्थित निम्स र निर्वाणा कलेजका अध्यक्ष रहेका शाक्य व्यवसायिकमाझ सुपरिचित र मिलनसार भनेर चिनिन्छन् ।…

सिँचाइ अभावमा धानबाली सुक्यो, सय हेक्टरको खेती प्रभावित l

आश्विन २४, २०७४-सिँचाइ कुलो खोलाले बगाएपछि सय हेक्टरको धान खेती सुक्दै गएको छ । वर्षाको बाढीले कुलोको बाँध भत्काएपछि खेतमा सिँचाइ ठप्प छ । धानका बाला लागेका छन् । तर, पानी नभएपछि बोटै सुक्न थालेको छ । धान भित्र्याउन नपाउने भएपछि शीतगंगा नगरपालिका १४, विक्रमसोताका दुई सय हाराहारी कृषक चिन्तित…

नलसिंहगाड जलविद्युत् निर्माण सुस्त गतिमा l

आश्विन २३, २०७४-निमार्णाधीन ४ सय १० मेगावाटको नलसिंहगाड जलविद्युत् आयोजनाको काम सुस्त गतिमा अघि बढेको छ । अपर्याप्त बजेट तथा जनशक्ति र स्रोतसाधनको अभावका कारण आयोजना निर्माणले गति लिन नसकेको हो । विगत १ वर्षअघिदेखि आयोजनाको मुआब्जा वितरण, पूर्वाधार निर्माणलगायत कार्य अलपत्र परेका छन् । विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) कार्यसमेत…

बन्दै गरेको घर धीतो राखी तीन लाख ऋण लिन पाइने l

आश्विन २३, २०७४-भूकम्प पीडितहरुले हाल बनाउदै गरेको घरनै धितो राखी तीन लाख रुपैयाँ निब्र्याजी ऋण पाउने भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सामूहिक जमानीमा ऋण उपलब्ध गराउने कार्यविधि २०७४ लाई संशोधन गर्दै हाल बनिरहेकै घर धितो राखी ऋण दिन पाउने व्यवस्थाको निर्णय गरेको हो । ‘सामूहिक जमानीमा ऋण दिने…

चितवनमा केरा खेतीः गर्नेलाई राम्रोे आम्दानी, नयाँलाई जग्गा नपाएर हैरानी

२१ असोज, चितवन । चितवनको चैनपुरमा केरा लगाउने ठाँउ नै पाइन छाडेको छ । केरा उत्पादको पकेट क्षेत्रका रुपमा परिचित चैनपुरमा थप केरा खेतीको योजना बनाएका युवा जग्गा नपाएर हैरान छन् । जिल्लामा बढ्दै गएको जग्गा प्लटिङले केराका किसानलाई समस्या पारेको छ । तयार हुन लागेको केरा मासेर जग्गा छाडनुपर्ने अवस्था…

नेपाल ल्याउन भरेको तेल भारतमै बिक्री

काठमाडौं- नेपालका लागि लोड गरेको पेट्रोल भारतमै बेचेर बदमासी गर्ने गरेको नयाँ तथ्य भेटिएको छ । नेपाल आयल निगमको जनकपुर डिपोको लागि इन्डियन आयल कर्पोरेसन (आइओसी)को बरौनीबाट तेल लोड गरेको ना २ ख ५३१७ नम्बरको ट्यांकरले भारतमै तेल बेचेको हो । भारतमा भन्दा नेपालमा पेट्रोल सस्तो भएकाले उतै बेच्न पाए…

वैशाखअघि आउँदैन मेलम्ची पानी

सिन्धुपाल्चोक- चौथोपटक सरकारको नेतृत्वमा पुगेपछि मेलम्ची खानेपानी आयोजनाको मुख्य संरचना सुरुङमार्गको स्थलगत अवलोकन गर्दै गएको साउन २५ गते मुहानस्थल हेलम्बु पुगेर प्रधानमन्त्री शेरबहादुर देउवाले असन्तुष्टि पोखे । त्यतिबेला उनले बुझिने गरी कड्किएर भनेका थिए, ‘काठमाडौंमा मेलम्ची पानी ल्याउँछु, ल्याउँछु भनेर हल्ला गरेजस्तो मात्रै भयो १’ त्यसपछि दुईपटक प्रधानमन्त्री बनेर चौथोपल्ट…

© सर्वाधिकार प्रस्तावित ठकुरी क्रिएसन प्रालिमा सुरक्षित