मनोरञ्जन

“प्रेम गीत ३” अडीसनको चर्चा देश देखी बिदेशसम्म के छ त यो भिडीयो मा..

चलचित्र ‘प्रेम गीत ३’ को गीत पात्रका लागि राखिएको दोश्रो चराणको अडिसन सकिएको छ। २७१४ बाट २५ जना उत्कृष्ट छान्दै आसुसेन फिल्म्स प्रोडक्सनले दोश्रो चरणको अडिसन गरेको हो। चलचित्र प्रेमगीत टिमले फिल्मको मुटु पात्र गीत छान्न कुनै हेल्चेक्राई नगरी प्रत्येक दिन ६÷६ जना को अडिसन लिदै तेश्रो दिनमा अडिसन सक्काएको…

२५ मध्य २ जनाको अडिसन् सार्वजनीक ..

२५ प्रतिस्पर्धी मध्यकी रिया न्यौपानेको र रितु पौडेल को अडिसन भिडियो सार्बजनिक भएको छ ।उक्त भिडियो आसुसेन फिल्म्सको युटूब च्यानल बाट सार्बजनिक भएको छ जहाँ रिया र रितु ले  ‘प्रेम गीत ३’ को लागि मुख्य नायिकाको रुपमा आफ्नो स्थान हासिल गर्न मन बाट प्रस्तुति दिएकी छिन ।

प्रदिप खड्का पछी अब “प्रेम गीत ३” को लागी व्यापक अडीसन मार्फत “गीत”

प्रेम गीत ३ को नायिकाको लागि भइरहेको अडिसन सकिएको छ। अडिसन सकिए संगै टप ५ छानिएको र सोको बारेमा केहि दिनमा पत्रकार सम्मेलन गरेर जानकारी दिने निर्माण टिमले जनाएको छ। लगातार ३ दिन सम्म चलेको अडिसनबाट उत्कृष्ट ५ जना चुन्ने काम भएको निर्माता सन्तोष सेनले बताएका छन्। दैनिक ६ जनाको…

१२ जना ले “प्रेम गीत ३” को अडिसन दिए कस्को सम्भवाना कती ?

फिल्म प्रेम गीत ३ का लागि फिमेल क्यारेक्टर ‘गीत’ का लागि अडिसन भैरहेको छ ।  २९ गते सुरु भएको अडिसनमा अहीले सम्म १२ जनाले भाग लिएका छन् भने आजको अडिसन ११ बजे बाट सुरु हुनेछ  भने २५ जनाबाट विदेशमा भएका ७ जनाको अडिसन भने भिडियो इमेल गरेर पुर्व निर्धारित तरिकाबाट…

अडिसनमा प्रेम गीत ३ : प्रेमका लागि गीतको खोजि

हिट रोमान्टिक सिरिज "प्रेमगीत"को निर्माण पक्षले आफ्नो तेश्रो संस्करणमा अडिसन मार्फत चलचित्रको कथा अनुसार सुहाउदो "गीत"को पात्र छान्ने घोषणा गरेदेखि चलचित्र क्षेत्रमा "को बन्ला गीत" र चलचित्रप्रेमीहरुमा "यो बन्नुपर्छ गीत" भनेर अनुमान र अड्कलबाजी सुरु भएको छ। यहि आइतवारबाट भने २७१४ भन्दा बढी सपनाहरुको उत्साहजनक सहभागिताबाट छनौट भएका २५ प्रतिभाशाली…

NRN भए पनि नेपाली सबैको मनमा बस्न चाहान्छु त्यसैले “प्रेम गीत ३” मा प्रयास गरेको छु ..

अभिनय ,नृत्य मा अभिरुची राख्ने पोखरा पुर्खौली घर भएकी सुन्दरी सरिना गुरुङ ईटालीमा डक्टर पढिरहेकी छिन .. नेपाल बाहिर जन्मिए पनि नेपाल र नेपाली प्रती धेरै माया भएको बताउछिन । भन्छिन डक्टरको विधार्थी भए पनि अभिनय मा धेरै रुची भएको र चलचित्र को अभिनय मार्फत कामको राम्रो छाप छोडेर हरेक…

फाईनल अडिसनमा के के गर्ने भिडीयो मार्फत मुख खोले “प्रेम गीत ३” निर्देशक..

   सफल चलचित्र “प्रेम गीत” को तेस्रो संस्करण “प्रेम गीत३” को मुख्य अभिनेत्री को विश्वव्यापी रुपमा अडिसन आवहान गरिएको थियो । जस्मा विश्वभरबाट अगभग तिन हजार युवतीले अनलाईन मार्फत भाग लिएका थिए। जुन रुपमा उल्लेखिय रुपमा युवतीको गीत हुने चाहाना थियो यसको प्रमुख कारण चलचित्रको ब्राण्ड लाई मान्न सकिन्छ ।…

यस् कारण चर्चाको विषय बन्दै “प्रेम गीत ३”..!

नेपाली फिल्म इण्डस्ट्रिज यस्तो एउटा क्षेत्र भै सक्यो  जहाँ हल्ला फन्डा को पछी धेरै लागिन्छ । चलचित्र कर्मी मात्र हैन चलचित्र को फ्यान हरु पनि उत्तिकै रुपमा पछी लागेको पाईन्छ ।  चलचित्र क्षेत्र मा कलाकार को फ्यान हुनु स्वभाविक मानिन्छ तर यही क्षेत्र मा एउटा यस्तो भै दियो कि दर्शक…

“प्रेम गीत ३” मा हिरोईन हिरोईन को प्रतिस्प्रधा को को हुन् त ?

नेपालमा पहिलोपटक रोमान्टिक चलचित्रको ब्राण्ड स्थापित गरेको "प्रेमगीत" को तेश्रो संस्करण अहिले देशभरका चलचित्रप्रेमीहरुको चर्चाको विषय बनेको छ। "गीत"को पात्रको लागि निर्माण पक्षले आह्वान गरेको अडिसनमा आएको व्यापक सहभागिताबाट उत्कृष्ट २५ सम्भावना बोकेका कलाकारहरुको छनौट पनि भैसकेको छ र यो संगसंगै यी २५ मध्य "गीत" को बन्ला भनेर सबैले आफ्नो…

प्रेम गीत-३ मा प्रदिप तेस्रीने लगभग पक्का, निर्मताले निर्देशन गर्ने कुराले सबै उत्साहित 

आसुसेन फिल्म्सको पाचौ प्रस्तुती प्रेम गीत- ३ को निर्माण र प्रदर्शन मितिले यतिबेला नेपाली चलचित्र उधोग तातेको छ । २०७६ चैत्र २८ गते शुक्रबार प्रदर्शनमा आउने चलचित्र निर्माता ससन्तोष सेन स्वयमले पनि निर्देशकको आधा हिस्सा समाल्ने भए पछि चलचित्र नगरिमा झनै चर्चा चुलिएको हो । चलचित्रमा लगानी सगै कथा लेखन…

© सर्वाधिकार प्रस्तावित ठकुरी क्रिएसन प्रालिमा सुरक्षित