मुख्य खबर

१४ वर्षमा दुबै मृगौला फेल भएकी कौसिकाले ल्याइन एसईई मा ए ग्रेड । (हेर्नुहोस भिडियो)

दुबै मृगौला फेल भएर बिचमै पढाई छाडेकी दोलाखा लदुककी कौशिका ठकुरीले एसईई मा ए ग्रेड ल्याएकी छिन । १४ वर्षको उमेरमा कक्षा ८ मा अध्यन गर्दा अचानक बिरामी परेकी कौशिकालाई अस्पताल लैजादा परिक्षण पछि दुबै मृगौला फेल भएको पाइयो । महँगो डाइलासिसले उनको बुबा जयराम ठकुरीले भएको सम्पती सबै सकेर…

अडिसनमा प्रेम गीत ३ : प्रेमका लागि गीतको खोजि

हिट रोमान्टिक सिरिज "प्रेमगीत"को निर्माण पक्षले आफ्नो तेश्रो संस्करणमा अडिसन मार्फत चलचित्रको कथा अनुसार सुहाउदो "गीत"को पात्र छान्ने घोषणा गरेदेखि चलचित्र क्षेत्रमा "को बन्ला गीत" र चलचित्रप्रेमीहरुमा "यो बन्नुपर्छ गीत" भनेर अनुमान र अड्कलबाजी सुरु भएको छ। यहि आइतवारबाट भने २७१४ भन्दा बढी सपनाहरुको उत्साहजनक सहभागिताबाट छनौट भएका २५ प्रतिभाशाली…

प्रेम गीत-३ मा प्रदिप तेस्रीने लगभग पक्का, निर्मताले निर्देशन गर्ने कुराले सबै उत्साहित 

आसुसेन फिल्म्सको पाचौ प्रस्तुती प्रेम गीत- ३ को निर्माण र प्रदर्शन मितिले यतिबेला नेपाली चलचित्र उधोग तातेको छ । २०७६ चैत्र २८ गते शुक्रबार प्रदर्शनमा आउने चलचित्र निर्माता ससन्तोष सेन स्वयमले पनि निर्देशकको आधा हिस्सा समाल्ने भए पछि चलचित्र नगरिमा झनै चर्चा चुलिएको हो । चलचित्रमा लगानी सगै कथा लेखन…

विस्वब्यापी एकीकृत हुँदै ठकुरीहरू , एकै दिन २ जिल्ला समिती गठन, अध्यक्ष  भन्छन : “कर्मले ब्राण्ड बनायो ।

चार दशक अघि देखि संगठित हुन चाहेका ठकुरीहरू अहिले आएर मात्र आधिकारिक संगठनको लयमा आएका छ । संगठित हुन सकृय हुने तर बिचमै संगठन सुस्ताएर जाने परम्पराले ठकुरीहरू आफ्नो एउटा बलियो संगठनमा बाधिन सकिरहेका थिएनन । विगत केही वर्ष देखि ´अनेकतामा एकता, एकतामा हार्दिककता, राष्ट्रिय एकताको लागि हाम्रो प्रतिवद्दता` भन्ने…

बाँके बर्दियाको नाम बेचेर राजनिती गर्नु भन्दा आँट भए कर्णाली प्रदेशमा गाभौ

संयोग जंग शाह बाँके र बर्दियाका जनताको बिकास , पहिचान अनि अस्तित्वको लागि कसले बोल्ने ? यो प्रश्न भन्दा पनि एउटा अहम् विषय बनेको छ । कुरा को उठान र विषयबस्तु प्रदेश र प्रदेश राजधानीको सेरोफेरोमा केन्द्रित रहेको छ । अधिकांस बाँके र बर्दियाका जनताको कर्णाली प्रदेशमा मिल्नु पर्ने सेन्टिमेन्ट…

नेपालगन्जमा पृथ्वी जयन्तिको र्‍याली सम्पन्न , नेत्रहिनलाई खाना खुवाइयो

नेपालगन्ज : रास्ट्रपिता पृथ्वीनारायण शाहको २९७ औं जन्मजयन्ति तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज नेपालगन्जमा ठकुरी सहयोग सञ्जाल बाँके र ठकुरी पत्रकार समाज नेपालले र्‍यालीको आयोजना गरेको छ ।   बिपि चोकबाट सुरु भएको र्‍याली धम्बोझी चोकमा गएर कोणसभामा परिणत भएको थियो । र्‍यालीमा नेपालगन्जका राजनितिक दल, , कानून व्यवसायी,…

विस्वभरी पृथ्वी जयन्ती मनाउदै ठकुरी सहयोग संजाल, कहाँ कहाँ हुदैछ कार्यक्रम हेर्नुहोस :

अनेकतामा एकता, एकतामा हार्दिकता, राष्ट्रिय एकताको लागि हाम्रो प्रतिबद्दता भन्ने मुल नारा बोकेको ठकुरीहरूको विस्वव्यापी साझा सस्था ठकुरी सहयोग संजालले विस्वका विभिन्न ठाउमा २९७ औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउदै छ । नेपालमा रहेको केन्द्रिय कार्यलय, जिल्लाका शाखाहरू र बिदेश स्थित शाखाहरूको आयोजनामा पृथ्वी जयन्ती मनाउन लागेको संजालले…

ठकुरी सहयोग संजालद्वारा पृथ्वी जयन्तीको दिन र्‍यालीमा सहभागी हुन आव्हान

  नेपालको एकीकरण गरि आधुनिक नेपालका निर्माता रास्ट्रपिता पृथ्वीनारायण शाहको २९७ औं जन्मजयन्ति तथा राष्ट्रिय एकता दिवसका अवसर पारेर ठकुरी सहयोग सञ्जाल बाँके र ठकुरी पत्रकार समाज नेपालले २०७५ पुष २७ गते दिउसो ठिक १ बजे नेपालगन्जको विपी चोकबाट र्‍यालीको आयोजना गर्ने भएको छ ।   बिपि चोकबाट सुरु हुने…

अमेरिकामा बसोबास गर्ने ठकुरीहरू एकीकृत हुदै, मे महिनामा हुनेछ भेला

ठकुरी सहयोग संजालले विस्वभरीका ठकुरीहरूलाई ठकुरीहरूको साझा सस्था संजालमा एकीकृत गर्ने उदेश्य अनुरुप अमेरिकामा बसोबास गर्ने ठकुरीहरूलाई समेटेर ठकुरी सहयोग संजाल संयुक्त राज्य अमेरिका गठन प्रकृया अघि बढाएको छ । भौगोलिक रूपमा विशाल अमेरिकामा छरिएर बसेका ठकुरीहरूलाई संजालमा आवद्ध गराउन संजालका केन्द्रिय अध्यक्ष रेशम जङ्ग शाह यतिबेला अमेरिकामा रहेकाछ्न ।…

रिलिज भयो जीवन तामाङको “जेबा जेबा छामे”, भिडियो बन्यो यस्तो दमदार

एन.आर.एन पोस्ट डटकम : पछिल्लो समय नेपाली दर्शकहरुको लागि रोजाई अनुसारको गीत संगीत र भिडियो बजारमा आईरहेको छ | समय पहिलेको जस्तो पनि छैन | यहि अनुरुप कलाकार देखि निर्माताहरुले सम्म राम्रो प्रस्तुति बजारमा लिएर आउने कसरत अलिक बढी अहिलेको समयमा गरेको पाईन्छ | यहि अनुरुप तामाङ भाषामा निर्मित "जेबा…

© सर्वाधिकार प्रस्तावित ठकुरी क्रिएसन प्रालिमा सुरक्षित