देश

सार्वजनिक भयो “मिस्टर झोले” को ट्रेलर , यो वर्षको बिग ब्लक्बस्टर चलचित्र साबित हुने संकेत

एन.आर.एन पोस्ट डटकम : चलचित्र "मिस्टर झोले" को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । चलचित्रको ट्रेलर निकै रोमान्चक बनेको छ । यस्तै ट्रेलरमा समावेश दृश्य र संवादले दर्शकहरुलाई मनोरंजन दिने पक्का छ । ट्रेलरमा बिशेष गाउँ समाजको कथा…

ललितपुर ३ मा चन्द्र महर्जन १०७६८ मतान्तरले पराजित , एमाले उम्मेदवार बिजयी

एन.आर.एन पोस्ट डटकम : ललितपुर क्षेत्र नं २ मा एमाले उम्मेदवार कृष्ण लाल महर्जनको जित भएको छ । उनले २७७१३ मत प्राप्त गरेर विजय भएका छन् । यस्तै उनको प्रतिस्पर्दी कांग्रेस उम्मेदवार चन्द्र महर्जनको भने १६९४५ मत आएको थियो । एमाले उम्मेदवारले उनलाई १०७६८ बढी मतको अन्तरले पराजित गरेका हुन्…

जितको नजिक पुगेर हार बेहोरेका कांग्रेस उम्मेदवार मदन बहादुर अमात्यको पराजयको कारण यस्तो…….

एन.आर.एन पोस्ट डटकम ललितपुर जिल्लाको मतपरिणाम बिस्तारै बाहिर आउन थालेको छ । अहिले ललितपुर क्षेत्र नं ३ को मतपरिणाम बाहिर आईसकेको छ । मंसिर २० गते सम्पन्न भएको प्रतिनिधि सभाको निर्वाचनमा यस क्षेत्र नं ३ मा माओवादी उम्मेदवार पम्फा भुसाल बिजयी भएकी छिन् । उनले कुल २४०३६ मत प्राप्त गरिन…

कांग्रेस उम्मेदवार चन्द्र महर्जनको ललितपुर क्षेत्र नं २ मा हारको ठुलो संकेत , ८१४८ मतले एमाले उम्मेदवार अगाडी

एन.आर.एन पोस्ट डटकम : आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको दुवै चरणको निर्वाचन सम्पन्न भईसकेको छ । अहिले देशभर देखि नै निर्वाचनको नतिजा बाहिर आईरहेको छ । यस्तै काठमाडौँ उपत्यकाको कुरा गर्ने हो भने ललितपुर जिल्ला पनि प्रतिस्पर्दामा अगाडी रहेको छ । तत्कालिन जानकारी अनुसार ललितपुर क्षेत्र नं २ मा…

ललितपुर सबै ठाउँमा जित्दै छौ : मदन बहादुर अमात्य

एन.आर.एन पोस्ट डटकम : चुनाबी माहोल अझ बढी गर्म हुदैछ । यसको तात्पर्य हो कि मतदान गर्न दिन नजिकै आईसक्यो करिब मात्र अब ३ दिन बाँकि रहँदा यसै बखतमा सबैतिर चुनाबी प्रचार प्रसार तिब्र छ । पार्टी प्रवेश देखि अरु थुप्रै गतिबिधि दिन प्रति दिन भईरहेको छ । बिशेष गरि…

ललितपुर स्थानीय बासिन्दा माझ कांग्रेस उम्मेदवारहरु पुग्दा बन्यो यस्तो माहोल हेर्नुहोस

एन.आर.एन पोस्ट डटकम : आसन्न निर्वाचनको दिन नजिक आइसक्यो अब मात्र ४ दिन बाँकि रहेको छ । मतदानको दिन नजिकिदै गर्दा सबैतिर चुनाबी प्रचारप्रसार व्यापक देखिएको छ । सबैले झनै तिब्र गतिमा आफ्नो उम्मेदवारको प्रचार प्रसार गरिरहेको पाईएको छ । यस्तै काठमाडौँ उपत्यका भित्रको एक महत्वोपूर्ण जिल्ला हो ललितपुर ।…

पूर्वी जिल्लाका बासिन्दा माझ पुगे तरुणदल अध्यक्ष बस्नेत , कांग्रेस उम्मेदवारलाई जिताउन आग्रह

एन.आर.एन पोस्ट डटकम : मंसिर १० गतेको चुनाब सम्पन्न भईसकेको छ अब अन्तिम चुनाब अर्थात मंसिर २१ गतेको चुनाबको सबैलाई पर्खाई रहेको छ । यस अन्तिम चरणको चुनाबको लागि देशभर नै निकै जोडतोडले तयारी भईरहेको छ । देशका विभिन्न पार्टी र उनीहरुका भातृ संगठनहरुले आफ्नो उम्मेदवारलाई जिताउन कसरत गरेको देखिन्छ…

तरुणदल अध्यक्ष जित जंग बस्नेतको परिकल्पनामा १० वटा गीत सहित “जय तरुण” गीति संग्रह सार्वजनिक

एन.आर.एन पोस्ट डटकम : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७४ को अवसरमा राष्ट्रियता , लोकतन्त्र ,समाजवाद र तरुण एकता प्रति समर्पित नेपाल तरुण दलको प्रस्तुती रहेको गीति संग्रह "जय तरुण " सार्वजनिक गरिएको छ । सार्वजनिक गीति संग्रहमा १० वटा फरक फरक गीत समावेश रहेको छ । सार्वजनिक गीति संग्रहको परिकल्पनाकार…

आफ्नो पार्टीलाई कसैले दबाउन खोजे प्रतिकारमा उत्रने कडा चेतावनी : तरुणदल अध्यक्ष बस्नेत

एन.आर.एन पोस्ट डटकम : यसपटकको चुनाब निकै प्रतिपर्धात्मक हुने देखिएको छ । यति बेला देशभर नै अनेकौ घटनाहरुको समाचार आइरहेको छ । यति मात्रै होइन उम्मेदवारहरुलाई धम्कि समेत आईरहेको पनि सुनिएको छ । यसै बीच यति बेला देशभरका पार्टी चुनाबमा सक्रिय छन् त्यसमा उक्त पार्टीहरुको भातृ संगठन पनि सक्रिय नै…

ललितपुर क्षेत्र नं २ को प्रदेश “क” बाट कांग्रेस उम्मेदवार पवन विक्रम थापाको जितको संकेत

एन.आर.एन पोस्ट डटकम : देशभर चुनाबको माहोल छ । प्रतिनिधि सभा र प्रदेश सभाको लागि यति बेला निकै जोडतोडले तयारी भईरहेको छ । हरेक पार्टीले एकसाएक उम्मेदवार यति बेला खडा गरेको छ । यस्तै ललितपुर जिल्लामा पनि चुनाबको तयारी भईरहेको छ । नेपाली कांग्रेसले ललितपुर क्षेत्र नं २ को प्रदेश…

© सर्वाधिकार प्रस्तावित ठकुरी क्रिएसन प्रालिमा सुरक्षित