देश

२० वर्षदेखि फरार व्यक्ति पक्राउ l

आश्विन २४, २०७४-प्रहरीले कर्तब्य ज्यान मुद्दाका फरार अभियोगीलाई २० वर्ष पछि पक्राउ गरेको छ । प्रहरीले त्रिवेणी नलगाड नगरपालिका ९ का ३७ वर्षीय वीरवाने कामीलाई सोमबार घरबाटै पक्राउ गरेको हो । कामी २०५५ वैशाखमा सोही नगरपालिका-८ का करवीरे कामीको हत्या आरोपमा फरार रहेका थिए । करवीरेको हत्यालगत्तै वीरवाने भारत पुगेर…

राजविराजमा सुँगुर, कुकुर र गाईगोरुको आतंक l

आश्विन २४, २०७४-लामो समयदेखि सप्तरीको सदरमुकाम राजविराज नगर क्षेत्रमा सुँगुर, कुकुर र गाईगोरुको छाडापनका कारण नगरवासी दिनहुँ हैरानी खेप्न बाध्य भएका छन् । करिब ६० बिगाहाभन्दा बढी क्षेत्रफलमा फैलिएको राजविराज नगरपालिकाको मुख्य बजारमा सुँगुर छाडापनका कारण यहाँका सर्वसाधारणले दैनिक दुःख पाउनाका साथै राजविराज नगरपालिकाले सुँगुर नियन्त्रणमा ध्यान नदिएका कारण नगरभित्रको…

सदरमुकाम सुनसान, गाउँमा चहलपहल l

आश्विन २४, २०७४-बड्डीकेदार गाउँपालिकाले सदरमुकाम खड्यौलीमा आवासका लागि घर नपाएपछि अध्यक्ष कृष्णबहादुर चन्द जीर्ण रहेको खाली घर मर्मत गरी भाडामा बसे । गाउँपालिकाको कार्यालयका लागि थप २ कच्ची घर मर्मत गरी काम चलाइएको छ । ‘स्थानीय तहको चुनावपछि गाउँघरको महत्त्व पनि बढेको छ,’ अध्यक्ष चन्दले भने, ‘रित्ता जीर्ण भएका घर…

अनसनरत डाक्टर केसीको स्वास्थ्यमा समस्या, बनेन मेडिकल टिम

चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै १३ औं अनसन बसेका त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिन थालेको छ। १३ औं अनसनको तेस्रो दिन शनिबार उनलाई रिंगटा लाग्ने र मांसपेशी बाँउडिने गरेको उनका सहयोगी अभिषेकराज सिंहले जानकारी दिए। ‘उहाँको स्वास्थ्यमा समस्या देखिन थालेको छ तर त्यसका…

महिलाले बनाइन् गरिबलाई सित्तैमा खानेकुरा दिने फ्रिज

भारतको चेन्नइमा एक महिलाले सामुदायिक फ्रिज स्थापना गरेकी छन् । पेशाले चिकित्सक रहेकी इसा फातिमा खानेकुरा फ्याँक्ने बानी हटाउन र गरिबलाई सित्तैमा खानेकुरा प्रदान गर्नका लागि यस्तो उपाय अपनाएकी हुन् । चेन्नइको बेसेन्ट नगरस्थित सार्वजनिक स्थानमा जडान गरिएको यो फ्रिजमा आम मानिस र होटल कर्मचारीले बचेखुसेको सफा खानेकुरा ल्याएर राखिदिन्छन्…

नेपाली कम्युनिस्ट पार्टीहरुः जुटफुटको नियति

कुनैबेला नेपालमा एउटै कम्युनिस्ट पार्टी थियो । १० वैशाख ००६ मा भारतको कोलकातामा ‘नेपाल कम्युनिस्ट पार्टी’ स्थापना भएको थियो । स्थापनाको दोस्रो वर्षमै विवाद सुरु भयो । ‘दुई लाईन संघर्ष’लाई ११-१६ असोज ००८ को पहिलो सम्मेलनले नै संस्थागत गर्‍यो । तत्कालीन महासचिव केशरजंग रायमाझीले १ पुस ०१७ को शाही ‘कु’को…

पार्टीको होइन, एनआरएनएको झण्डा बोक्छुः त्रिलोक गुरुङ

क्वालालम्पुर । गैरआवासीय नेपाली संघका सल्लाहकार एवं आसन्न साधारणसभामा महासचिव पदका उम्मेदवार यमकुमार गुरुङ (त्रिलोक)ले आफूले कुनै दलको झण्डा नबोकेर एनआरएनएको झण्डा बोकेको बताएका छन् । स्थापनाकालदेखि गैरआवासीय नेपाली संघमा सक्रिय रहेका गुरुङले क्वालालम्पुरमा एनआरएनए प्रतिनिधिहरुसँग अन्तरक्रिया गर्दै एनआरएनएको काम, लक्ष्य र मर्म बुझेकाले आफूले कहिल्यै पनि राजनीतिक दलको झण्डा…

समृद्धिको चाहनाले तड्पेको परदेशीको प्रश्न-नेताज्यू देउ सपनाको मूल्य

आफ्नै घरजस्तो लाग्छ यो ठाउँ । जता जाउँ नेपाली चेहराका दाजुभाइसँग ठोक्किन पुग्छु । के छ दाइ, के छ भाइ भनेको भुइँमा झर्न पाएको हुँदैन नैराश्यता र हिनताबोधपूर्ण उत्तर पाइन्छ । यही आशा र निराशाको एउटा प्रतिनिधि उदाहरण हो गत हप्ताको मलेसिया बसाइको संस्मरण ।   केही दिन अघि, एउटा…

© सर्वाधिकार प्रस्तावित ठकुरी क्रिएसन प्रालिमा सुरक्षित