एनआरएन खबर

‘कमरेड दम भए आउनु होस् , फेरि एक पटक जनमत संग्रह गरेर हेरौ’- शाह

संयोग जंग शाह हिजो कैलाली टिकापुरको डल्फिन महोत्सवको उद्घाटन गरेर नेपालगञ्ज विमानस्थलबाट काठमाडौंका लागि उड्नै लागेको बुद्ध एयरको जहाजमा यात्रुहरूले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईविरूद्ध नाराबाजी गरे । बुध्द एयरको साझँको नियमित उडान १ घण्टा ढिलो भयो र जसले गर्दा सबै यात्रीमा असर पुग्यो । केही निडर…

निर्माता सन्तोष सेनको आसुसेनले USA बाट पनि काम गर्ने..

नेपाली चलचित्र क्षेत्र को उत्थान र बिकास को निम्ती कुनै न कुनै तवर बाट केहीन केही दिदै आएको आसुशेन फिल्म्स प्राली ले अब नेपाल मा मात्र नभएर विश्व बजारिकरण गर्न लागि परे सँगै अब आधिकारिकता समेत प्राप्त गरेको छ । सुरुवात देखी नै केही न केही नयाँ नयाँ कुर दिदै…

प्रेम गीत ३ मा अनुभवको जोडी समृद्दी..

यो वर्षको बहुप्रतिक्षित फिल्म ‘प्रेमगीत–३’ मा समृद्धी शाही ‘ठकुरी’ पनि जोडिएकी छन् । फिल्ममा समृद्धीले ‘गीत’ पात्रको वाल्यअवस्थाको भूमिका निभाउने भएकी छन् । फिल्मको ‘गीत’ पात्रको बाल्यवस्थाको सुहाउँदो क्यारेक्टरको लागि लामो समयको खोज तथा अनुसन्धानपछि समृद्धी शाही ‘ठकुरी’लाई अनुबन्धित गरिएको निर्माता सन्तोष सेनले जानकारी गराउनु भएको छ । निर्माण पक्षले…

“प्रेम गीत ३” को चुनौती चिर्न म कुनै कसर बॉकी राख्दिन हिमाल के.सी.

नेपाली सिनेमा क्षेत्रमा चर्चित एक्सन डाइरेक्टर हुन हिमाल केसी उनै केसीको आज जन्मदिन परेको छ । यसै उपलव्क्षमा प्रेमगित-३ को टिमले जन्मदिनको केक् काटेर खुशी साट्यो l जन्मदिनको अवसरमा गरिएको लाईभ् मा बोल्दै केसीले भने आफुले प्रेमगित-३ को बिषय बस्तुमा काम गर्न पाउनु गर्ब महसुश भएको बताए । मेरो लागि…

“प्रेम गीत ३” अडीसनको चर्चा देश देखी बिदेशसम्म के छ त यो भिडीयो मा..

चलचित्र ‘प्रेम गीत ३’ को गीत पात्रका लागि राखिएको दोश्रो चराणको अडिसन सकिएको छ। २७१४ बाट २५ जना उत्कृष्ट छान्दै आसुसेन फिल्म्स प्रोडक्सनले दोश्रो चरणको अडिसन गरेको हो। चलचित्र प्रेमगीत टिमले फिल्मको मुटु पात्र गीत छान्न कुनै हेल्चेक्राई नगरी प्रत्येक दिन ६÷६ जना को अडिसन लिदै तेश्रो दिनमा अडिसन सक्काएको…

अमेरिकामा बसोबास गर्ने ठकुरीहरू एकीकृत हुदै, मे महिनामा हुनेछ भेला

ठकुरी सहयोग संजालले विस्वभरीका ठकुरीहरूलाई ठकुरीहरूको साझा सस्था संजालमा एकीकृत गर्ने उदेश्य अनुरुप अमेरिकामा बसोबास गर्ने ठकुरीहरूलाई समेटेर ठकुरी सहयोग संजाल संयुक्त राज्य अमेरिका गठन प्रकृया अघि बढाएको छ । भौगोलिक रूपमा विशाल अमेरिकामा छरिएर बसेका ठकुरीहरूलाई संजालमा आवद्ध गराउन संजालका केन्द्रिय अध्यक्ष रेशम जङ्ग शाह यतिबेला अमेरिकामा रहेकाछ्न ।…

युएस ओपनः फेडरर र सारापोभा पराजित

न्यूयोर्क, १९ भदौ – अमेरिकी ओपन लनटेनिस प्रतियोगिता अन्तर्गत मङ्गलबार भएका खेलमा चर्चित टेनिस खेलाडीहरु रोजर फेडरर र मारिया सारापोभा पराजित भएका छन् । विश्व बरियतामा नं. २ का खेलाडी एवं पाँच पटकका युएस च्याम्पियन फेडरर विश्व नम्बर ५५ का अस्ट्रेलियाली खेलाडी जोन म्याकमिलनसँग पराजित भए । फेडररलाई म्याकमिलनले ३–६,…

अमेरिकी विदेशमन्त्रीले उत्तर कोरिया भ्रमण गर्ने

काठमाडाैं, ८ भदौ – अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले उत्तर कोरियाको पारमाणविक हतियार कार्यक्रम अन्त्य गर्नेसम्बन्धी परामर्शका लागि अर्को साता उत्तर कोरिया जान लाग्नुभएको छ । उहाँले उत्तर कोरियाका लागि अमेरिकी विशेष प्रतिनिधिमा फोर्डका उपाध्यक्ष स्टेफेन बिगनलाई नियुक्त गरिएको पनि जानकारी दिनुभयो । विदेशमन्त्री पोम्पेओले उत्तर कोरिया भ्रमणमा बिगन पनि साथमै…

स्कट मरिसन अस्ट्रेलियाको नयाँ प्रधानमन्त्री

काठमाडाैं, ८ भदौ – सत्तारुढ लिबरल पार्टीभित्रको नाटकीय विद्रोहसँगै अस्ट्रेलियाको नयाँ प्रधानमन्त्रीमा स्कट मरिसन चुनिनुभएको छ । विगत एघार वर्षको अवधिमा सातौं प्रधानमन्त्रीका रुपमा उहाँले पदभार ग्रहण गर्न लाग्नुभएको हो । औसतमा सुधारवादी ठानिएका म्याल्कम टर्नबुललाई उहाँकै लिबरल पार्टीका कट्टरपन्थीहरुले पदबाट हटाएका हुन् । पूर्व गृहमन्त्री एवं सत्तारुढ लिबरल पार्टीभित्र…

अमेरिका, चीन व्यापार विवाद, नयाँ करबृद्धि घोषणा

बेइजिङ, ७ भदौ – संयुक्तराज्य अमेरिका र चीनले एकअर्का मुलुकका सवारीसाधन, कारखाना उपकरण तथा अन्य सामग्रीमा बिहीबार अर्बौं डलरको करबृद्धिको घोषणा गरेका छन् । दुई महिनाको बीचमा दुबै मुलुकका उच्च अधिकारीको दोस्रो बैठक बसेलगत्तै दुबै मुलुकले करमा २५ प्रतिशत वृद्धि गरेका छन् । बुधबार मात्र आरम्भ भएको दुईदिने वार्ताको विस्तृत…

© सर्वाधिकार प्रस्तावित ठकुरी क्रिएसन प्रालिमा सुरक्षित