एनआरएन खबर

दोस्रो म्युजिक भिडियोमा मलेसियामा गरे हिरोजनले कल्पना संग यस्तो दमदार रोमान्स

सिनेनगरी डटकम : पहिलो म्युजिक भिडियोबाट कोरियन लुक्स मोडलको परिचय पाएका मोडल हेरोजन तुम्बाहाम्फे सुब्बाद्वारा अभिनित दोस्रो म्युजिक भिडियोको छायांकन सकिएको छ | रोमान्टिक शैलीको "यस्तो एउटा संसार" बोलको गीतको भिडियोको छायांकन केहि दिन अगाडी मात्र मलेसियामा सकिएको हो | मलेसियाको रमणीय वातावरणमा छायांकन गरिएको यस भिडियोको केहि तस्बिरहरु सार्वजनिक…

शम्भु मोक्तानको अभिनय र निर्देशनमा रिलिज भयो “चोट लाग्यो”, युटुबमा दर्शकको यस्तो प्रतिक्रिया

एन.आर.एन पोस्ट डटकम : नेपालमा यति बेला जति म्युजिक भिडियो निर्माण भईरहेको छ त्यो भन्दा निकै नै धेरै विदेशमा पनि नेपाली म्युजिक भिडियो निर्माण भईरहेको छ | विदेशकै कुरा गर्ने हो भने नेपाली कला क्षेत्रको मुख्य केन्द्रबिन्दु मलेसियालाई पनि मानिन्छ | कलाकारहरुको आवतजावत पनि यस ठाउँमा अलिक बढी नै छ…

क्यान्सर पीडित एन्जिलालाई ठकुरी सहयोग सञ्जाल यूएईको आर्थिक सहयोग

रोजगारीको शिलशिलामा संयुक्त अरब ईमिरेटस् (यू.ए.ई) मा बसोबास गर्दै आईरहेका ठकुरीहरुको साझा संस्था ठकुरी सहयोग सञ्जाल यू.ए.ईले बर्दियाकी १५ बर्षीया पाठेघर क्यान्सर पीडित एन्जिला शाहलाई नगद १ लाख ८० हजार सहयोग गरेको छ । मात्र कक्षा ९मा पढ्ने एन्जिला विगत ६ महिना देखि पाठेघरको क्यान्सरसंग लडिरहेको खबर पाएपछि ठकुरी सहयोग…

कला क्षेत्रमा जम्ने सपना सायदै पुरा हुन्थे होला यदि मलेसिया नउडेको भए : मोडल हिरोजन सुब्बा

एन.आर.एन पोस्ट डटकम : ताप्लेजुङमा जन्मेर बाल्यकाल देखि नै नेपाली कला क्षेत्रमा जम्ने सपना सायदै पुरा हुन्थे होला यदि मलेसिया नउडेको भए । यो कथा हो मोडल हिरोजन तुम्बाहाम्फे सुब्बाको संगर्षको । यात्रा त उनको सानै देखि नै सुरु भएको थियो सहि गन्तव्य उनको अगाडी आएन । समयले सबै कुरा…

पवनको अंगालोमा रम्दै सुस्मा, मलेसियामा बन्यो यस्तो भिडियो हेर्नुहोस

एन.आर.एन पोस्ट डटकम : आफ्नो फरक लुक्स र अभिनयको कारण दर्शक माझ फरक पहिचानको साथमा चिनिएका मोडल पवन थिङको नया म्युजिक भिडियो यति बेला रिलिज भएको छ । उनको फ्यान र उनलाई चाहनेहरुको लागि यो खुशीको खबर हो । अहिले सम्म धेरै म्युजिक भिडियोमा अभिनय गरिसकेका उनको यस म्युजिक भिडियोमा…

दर्शक श्रोता माझ अमेरिकाबाट “ए काली” लिएर आउदै गायक टेकेन लुङ्गाली

एन.आर.एन पोस्ट डटकम : गायक टेकेन लुङ्गालीको नया गीतको रेकर्डिङ कार्य सकिएको छ । केहि दिन अगाडी मात्र अमेरिकामा उनले आफ्नो ए काली ए काली बोलको बिल्कुलै नया गीतको रेकर्डिङ सकेका हुन् । अब छिट्टै नै यो गीत बाहिर सार्वजनिक हुने उनले बताएका छन् । यति बेला गीतको मिक्सिङको काम…

अमेरिकाबाट नेपाली साहित्यमा एक पछि अर्को उत्कृष्ट शब्द रचनाको वर्षा गर्दै गीतकार कुमार मिश्र

एन.आर.एन पोस्ट डटकम : मानिसहरु अहिलेको समयमा निकै बेग संग हिडिरहेका छन् त्यसमा तपाई हामी सबै पर्दछौ । ब्यस्त जीवन र थकान पूर्ण समय यो सबैलाई भुलाउने धेरै कुरा होला तर त्यस मध्यको एक हो गीत संगीत । गीत संगीत नै एउटा यस्तो चिज हो जसले मान्छेलाई नया संसारमा सोच्न…

छोटो समयमै दर्शकको मनमा बस्न सफल शम्भु मोक्तान तामाङको कला क्षेत्रमा संगर्ष यस्तो

एन.आर.एन पोस्ट डटकम : नेपाली कला क्षेत्रमा संगर्ष गर्ने व्यक्तिहरुको निकै लामो सुची छ । अझ हेर्ने हो भने त नेपाल भन्दा बढी नेपाल बाहिर रहेका व्यक्तिहरुले यस क्षेत्रमा संगर्ष गरेको पाईएको छ । विदेशमा धेरै कलाकारहरु रहेका छन् जसले विदेशमा नै बसेर ब्यस्त समयबाट समय निकालेर नेपाली कला क्षेत्रको…

रिलिजको तयारीमा मोडल पवन थिङको नया म्युजिक भिडियो , मलेसियामा सकियो छायांकन

एन.आर.एन पोस्ट डटकम : नव गायक संजय तामाङको स्वरमा सजिएको "मनमा बास मागी" बोलको गीतको भिडियोको छायांकन यति बेला सकिएको छ । केहि दिन अगाडी मात्र मलेसियामा उक्त भिडियोको छायांकन गरिएको छ । गीतको भिडियोमा मोडल पवन थिङको अभिनय रहेको छ । भिडियोमा उनि संग मोडल सुस्मा लिम्बुको जोडी बाधिएको…

मलेसियाबाट यसरी बन्यो नव गायक संजय तामाङको परिचय, गीत संगीतमा खरो उत्रने यस्तो तयारी

एन.आर.एन पोस्ट डटकम : नेपालको सांगीतिक बजार अहिलेको अवस्थामा निकै परिवर्तन र विकास तर्फ लम्केको सबैलाई थाहा नै छ । यो रफ्तारमा चलिरहेको नेपाली गीत सांगीतिक क्षेत्रमा यति बेला पुरानो कलाकारहरुको निरन्तरता संगै नया प्रतिभाको प्रवेश पनि उत्तिकै छ । कति रहरले कति लगावले यस क्षेत्रमा लागिपरेको प्रष्ट देखिन्छ ।…

© सर्वाधिकार प्रस्तावित ठकुरी क्रिएसन प्रालिमा सुरक्षित