खेलकुद

युएस ओपनः फेडरर र सारापोभा पराजित

न्यूयोर्क, १९ भदौ – अमेरिकी ओपन लनटेनिस प्रतियोगिता अन्तर्गत मङ्गलबार भएका खेलमा चर्चित टेनिस खेलाडीहरु रोजर फेडरर र मारिया सारापोभा पराजित भएका छन् । विश्व बरियतामा नं. २ का खेलाडी एवं पाँच पटकका युएस च्याम्पियन फेडरर विश्व नम्बर ५५ का अस्ट्रेलियाली खेलाडी जोन म्याकमिलनसँग पराजित भए । फेडररलाई म्याकमिलनले ३–६,…

नेपाल युएइसँग पराजित

काठमाडौँ, १४ भदौ – एशिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको आफ्नो दोस्रो खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएइ)सँग ७८ रनले पराजित भएको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित किनरारा ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएइले नेपाललाई २५५ रनको लक्ष्य दिएको थियो । जवाफमा नेपाल ४८ दशमलव ५ ओभरमा…

नेपाललार्इ प्याराग्लाइडिङमा पदकको सम्भावना

काठमाडौँ, १३ भदौ – इण्डोनेसियामा जारी १८आँै एशियाली खेलकूदअन्तर्गत प्याराग्लाइडिङको टिम क्रस कन्ट्री इभेन्टको अन्तिम चरणको खेल आज हुँदैछ । मङ्गलबार चौथो चरणको खेल समाप्त हुँदासम्म नेपाली पुरुष टोली दोस्रो स्थानमा पुगेको छ । आज अन्तिम दिनको प्रतिष्पर्धामा नेपालले अघिल्लो दिनसम्मको अवस्थालाई कामय राख्नसके १८औँ एशियाडमा पहिलो पदक प्याराग्लाइडिङमा जित्ने…

एशिया कप क्रिकेट: नेपालद्वारा ओमानलाई २२२ रनको लक्ष्य

काठमाडौँ, १३ भदौ – एशिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले आज ओमानसामु २२२ रनको लक्ष्य प्रस्तुत गरेको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभलमा टस हारेरे ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाएर २२१ रन बनायो । नेपालका लागि सागर पुनले उत्कृष्ट ब्याटिङ गरे । उनले ८३…

एसियन गेम्स: नेपालको पदकविहीन यात्रा कायमै

काठमाडौँ, १२ भदौ – इन्डोनेसियाको जकार्तामा जारी १८ औँ एशियाली खेलकूदको ११ दिनसम्म आइपुग्दा नेपाल अझै पदकविहीन कै अवस्थामा छ । एशियाडमा पदक जितेको इतिहास रहेको कराँते, बक्सिङ र तेक्वान्दोमा नेपाल यसपाली पदकविहीन हुँदा अन्य खेलमा पदक जित्ने आशा झनै कम हुँदै गएको छ । विगतका एशियाली खेलकूदमा नेपालले तेक्वान्दोबाट…

एशियाली खेलकूदः नेपाल भलिबलमा कोरियासँग भिड्दै

काठमाडौँ, ८ भदौ – इण्डोनेसियामा जारी अठारौँ एशियाली खेलकूदअन्तर्गत नेपाल आज पुरुष भलिबलमा दक्षिण कोरियासँग भिड्दै छ । समूह ‘डी’ मा नेपालसहित दक्षिण कोरिया र चाइनिज ताइपेइ छन् । नेपाल यसअघि पहिलो खेलमा चाइनिज ताइपेईसँग पराजित भएको छ । जकार्तामा रहनुभएका भलिबल प्रशिक्षक जगदीशप्रसाद भट्ट अर्को चरण प्रवेश गर्नका लागि…

१८ औँ एशियाडः भलिबलमा नेपाल पराजित

काठमाडौँ, ६ भदौ – जकार्तामा जारी १८ औँ एशियाली खेलकूदअन्तर्गत भलिबलमा नेपाल चाइनिज ताइपेइसँग सोझो सेटमा पराजित भएको छ । भर्खरै सम्पन्न खेलमा नेपाल २५–२३ २५–२१ र २५–१५ ले पराजित भयो । समूह ‘डी’ मा नेपालसहित दक्षिण कोरिया र चाइनिज ताइपेइ छन् । नेपालले दोस्रो खेल भदौ ८ गते दक्षिण…

नेयमार फ्रेन्च उत्कृष्ट खेलाडी

काठमाडाैं । फ्रान्सको पेरिस सेन्ट जर्मेन (पिएसजी) मा पुगेको पहिजो सिजनमा नै ब्राजिलियन स्टानर नेयमार बर्षको उत्कृष्ट खेलाडी बन्न सफल भएका छन् । चोटका कारण ३७ मध्ये २० खेलमात्र खेलेका नेयमार आइतबार साँझ पेरिसमा भएको एक समारोहमा उत्कृष्ट खेलाडी घोषित भएका छन् । यहि सिजनको सुरुवातमा विश्व कीर्तिमानी रकममा फ्रान्सको…

युवा क्रिकेटर सन्दिप लामिछाने पल्सर स्पोर्टस् अवार्डको मनोनयनमा

युवा क्रिकेटर सन्दिप लामिछाने पल्सर स्पोर्टस् अवार्डको तीन वटा विधामा मनोनयनमा परेका छन् । पिपुल्स च्वाईस विधामा यसअघि नै मनोयनमा परेका लामिछाने सोमबार घोषणा भएको वर्षका उत्कृष्ट पुरुष खेलाडी र वर्षका उत्कृष्ट युवा खेलाडीको मनोनयनमा पनि परेका छन् । उत्कृष्ट पुरुष खेलाडीमा लामिछानेसँगै क्रिकेटर पारस खड्का, ब्याडमिन्टनका दीपेश धामी, जुडोका…

खप्तड गोल्डकपको उपाधी आर्मीलाई

कैलाली । सशस्त्र प्रहरीको एपिएफ क्लबलाई हराएर दोस्रो सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । कैलालीको धनगढीमा भएको खेलमा एपिएफलाई टाइब्रेकरमा ५–४ ले हराउँदै आर्मीले उपाधि जितेको हो । निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसक्दा खेल टाइब्रेकरमा पुगेको थियो । खेलको ३१ औँ मिनेटमा आर्मीका जर्ज…

© सर्वाधिकार प्रस्तावित ठकुरी क्रिएसन प्रालिमा सुरक्षित