विश्व

अब नेपालीको नाममा सबै भन्दा निरन्तर बोल्ने किर्तिमान

काठमाडौँ, १५ भदौ – नुवाकोट शिवपुरी गाउँपालिका–१ का अनन्तराम केसीले ९० घण्टा दुई मिनेट निरन्तर वक्तव्य दिएर विश्व कीर्तिमान कायम गर्नुभकोे छ । भदौ ११ गते बिहान ६ बजेदेखि निरन्तर वक्तव्य दिनुभएका उहाँले बिहीबार मध्यरातसम्म निरन्तर वक्तव्य दिएर सो किर्तिमान कायम गर्नुभएकोे हो । केसीले भारत केरेलाका केपी भाल साराजानले…

दुई समूहको भडपमा २७ जनाको मृत्यु

त्रिपोली, १४ भदौ – लिबियाको राजधानी त्रिपोली नजिकै भएका विभिन्न घटनामा परी कम्तीमा २७ जना मारिएका छन् । केही दिनदेखि भएका ती घटनाका कारण अन्य १०० जना घाइते पनि भएको अधिकारीहरुले जानकारी दिएका छन् । सरकारमै सम्लग्न दुई प्रतिस्पर्धी समूहहरुबीच भएको भिडन्तमा उनीहरु मारिएका हुन् । झडपमा मृत्यु भएका लडाकू…

यसरी देखायो युद्धग्रस्त सिरियाले अाफ्ना १० लाख नागरीकप्रति मानवता…

मस्को, १२ भदौ – रसियाका रक्षामन्त्री सर्गेई शोइगुले सुरक्षाका कारण विदेश पलायन हुन बाध्य दश लाख सिरियालीलाई रसियाको सहयोगमा भएको पुनर्निर्माणसँगै स्वदेश फर्काउन सिरिया तयार रहेको बताउनुभएको छ । “सन् २०१५ यता सिरियाका गाउँ नगरहरु विस्तारै विद्रोहीको कब्जाबाट मुक्त भइरहेका छन्, र दश लाखभन्दा बढी व्यक्ति यसअघि नै घर फर्किसकेका…

जापानद्वारा अफगानिस्तानलाई ८१ लाख अमेरिकी डलर सहयोग

काबुल, ११ भदौ – जापानले अफगानिस्तानलाई ८१ लाख अमेरिकी डलरको सहयोग गरेको छ । सो रकम अफगानिस्तानका आमा र उनीहरुका सन्तानको आधारभूत स्वास्थ्य सेवाको उपचारको सहयोगार्थ दिइएको राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले सोमबार जारी एक विज्ञप्तिमा जनाइएको छ । जापान सरकारले अफगनिस्तानमा मातृशिशु स्वास्थ्य कार्यक्रमको लागि युनिसेफमार्फत यो रकम उपलब्ध गराइएको हो…

प्रतिपक्षी नेतालाई जेल चलानको आदेश

कम्बोडिया, ७ भदौ – कम्बोडियाका राजा नोरोदम सिहामोनीले बिहीबार प्रतिपक्षी दलका प्रमुख नेतालाई जेल चलान गर्ने आदेश जारी गर्नुभएको छ । सानो प्रतिपक्षी दल खमेर पावर पार्टीका नेता सौर्न सेरेइ राधालाई जेल चलानको आदेश भएको हो । दरबारको आदेशमा ४५ बर्षीय राधालाई पाँच बर्ष जेल सजाय तोकिएको उल्लेख गरिएको एएफपीले…

अमेरिकी विदेशमन्त्रीले उत्तर कोरिया भ्रमण गर्ने

काठमाडाैं, ८ भदौ – अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले उत्तर कोरियाको पारमाणविक हतियार कार्यक्रम अन्त्य गर्नेसम्बन्धी परामर्शका लागि अर्को साता उत्तर कोरिया जान लाग्नुभएको छ । उहाँले उत्तर कोरियाका लागि अमेरिकी विशेष प्रतिनिधिमा फोर्डका उपाध्यक्ष स्टेफेन बिगनलाई नियुक्त गरिएको पनि जानकारी दिनुभयो । विदेशमन्त्री पोम्पेओले उत्तर कोरिया भ्रमणमा बिगन पनि साथमै…

स्कट मरिसन अस्ट्रेलियाको नयाँ प्रधानमन्त्री

काठमाडाैं, ८ भदौ – सत्तारुढ लिबरल पार्टीभित्रको नाटकीय विद्रोहसँगै अस्ट्रेलियाको नयाँ प्रधानमन्त्रीमा स्कट मरिसन चुनिनुभएको छ । विगत एघार वर्षको अवधिमा सातौं प्रधानमन्त्रीका रुपमा उहाँले पदभार ग्रहण गर्न लाग्नुभएको हो । औसतमा सुधारवादी ठानिएका म्याल्कम टर्नबुललाई उहाँकै लिबरल पार्टीका कट्टरपन्थीहरुले पदबाट हटाएका हुन् । पूर्व गृहमन्त्री एवं सत्तारुढ लिबरल पार्टीभित्र…

अमेरिका, चीन व्यापार विवाद, नयाँ करबृद्धि घोषणा

बेइजिङ, ७ भदौ – संयुक्तराज्य अमेरिका र चीनले एकअर्का मुलुकका सवारीसाधन, कारखाना उपकरण तथा अन्य सामग्रीमा बिहीबार अर्बौं डलरको करबृद्धिको घोषणा गरेका छन् । दुई महिनाको बीचमा दुबै मुलुकका उच्च अधिकारीको दोस्रो बैठक बसेलगत्तै दुबै मुलुकले करमा २५ प्रतिशत वृद्धि गरेका छन् । बुधबार मात्र आरम्भ भएको दुईदिने वार्ताको विस्तृत…

अफगानिस्तानका निजी कम्पनीमा कार्यरत २९ कामदार तालिबानद्वारा मुक्त

अफगानिस्तान, ६ भदौ –अफगानिस्तानको एक निजी कम्पनीमा कार्यरत विभिन्न २९ जना कामदारलाई यहाँको सशस्त्र लडाकू समूह तालिबानले मुक्त गरिदिएको छ । अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको एक निजी कम्पनीमा कार्यरत ती कामदारलाई उनीहरुले मुस्लिम पर्व इद अल अधाको अवसर पारेर मुक्त गरिदिएका हुन् । कान्दाहारको एक कम्पनीमा कार्यरत उनीहरु तालिबानको अपहरण्मा…

इरान पनि रहेन कोही भन्दा कम, पहिलो लडाकू विमान सार्वजनिक

काठमाडाैं, ५ भदौ – इरानले तेहरानमा आयोजित प्रतिरक्षा प्रदर्शनीका अवसरमा मङ्गलबार पहिलो घरेलु लडाकू बिमान सार्वजनिक गरेको छ । राज्य नियन्त्रित टेलिभिजनले इरानी राष्ट्रपति हस्सन रौहानीलाई राष्ट्रिय प्रतिरक्षा उद्योगको प्रदर्शनीमा राखिएको नयाँ “कौसार” विमानको ककपिटमा बसेको देखाएको छ । यो चौथो पुस्ताको लडाकू बिमान हो । यस बिमानमा अत्याधुनिक उपकरणहरु र…

© सर्वाधिकार प्रस्तावित ठकुरी क्रिएसन प्रालिमा सुरक्षित