काठमाडौं। अमेरिकामा एक फिल्मको सुटिङका क्रममा हिरोले हानेको गालीले लागेर एक महिलाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीका अनुसार सान्टा फे न्यु मेक्सिकनका अनुसार हलिउड अभिनेता एलेक बाल्डविनले रस्ट फिल्म सुटिङ गर्ने क्रममा बन्दुक चलाउँदा झुक्केर गोली लागी सिनेमाटोग्राफर हालिना हचिन्सको मृत्यु भएको हो ।
बिहीबार न्यु मेक्सिकोअन्तर्गत सान्टा फेस्थित बोनान्जा क्रिक –यान्च सेटमा एउटा सिनको सुटिङ क्रममा उनले चलाइरहेको बन्दुकबाट अचानक गोली निस्केर हचिन्सलाई लागेको हो । त्यस क्रममा फिल्म निर्देशक जोएल सुजा पनि घाइते भएको खबरमा उल्लेख छ । बाल्डविन फिल्मका सहनिर्मातासमेत हुन् ।
शुक्रबार, कार्तिक ५, २o७८
आजको प्रश्न ?
अफगानिस्तानमा फसेका नेपालीको लागि सरकारी पहल प्रति तपाई मत