Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते

टुँडिखेलमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस (फोटो फिचर)

बुधवार , बैशाख २, २०८३

 संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको आयोजनामा आज टुँडिखेलमा एक कार्यक्रम आयोजना गरी प्रथम अन्तर्राष्ट्रिय आरोग्य (वेलनेस) दिवस मनाइएको छ । 

कार्यक्रममा सभामुख डोलप्रसाद अर्याल, पर्यटन मन्त्री खडकराज पौडेल र विभिन्न संघ, संस्था तथा सरकारी निकायका व्यक्तिहरुको उपस्थिति रहेको थियो । यो दिवस नेपालको अगुवाइमा यसै वर्षदेखि विश्वका विभिन्न देशमा मनाइँदैछ । 

समग्र स्वास्थ, सुख र सन्तुलित जीवनशैली प्रवद्र्धन गर्ने उद्देश्यले संयुक्त राष्ट्रसंघको महासभाले १५ अप्रिललाई अन्तर्राष्ट्रिय आरोग्य दिवसका रुपमा मनाउने घोषणा गरेको हो ।

हरेक वर्ष आरोग्य दिवस मनाउन नेपालले गरेको प्रस्तावलाई महासभाले गत फागुन २६ मा अनुमोदन गरेको थियो । तस्बीर : नेपाल फोटो लाइब्रेरी 

First-International-wellness-day-Nepal-photo-library-17-1776227248.jfifFirst-International-wellness-day-Nepal-photo-library-19-1776227247.jfifFirst-International-wellness-day-Nepal-photo-library-14-1776227244.jfifFirst-International-wellness-day-Nepal-photo-library-11-1776227247.jfifFirst-International-wellness-day-Nepal-photo-library-10-1776227248.jfifFirst-International-wellness-day-Nepal-photo-library-09-1776227244.jpgFirst-International-wellness-day-Nepal-photo-library-07-1776227246.jpgFirst-International-wellness-day-Nepal-photo-library-08-1776227244.jpgFirst-International-wellness-day-Nepal-photo-library-01-1776227248.jpg

 

सम्बन्धित समाचार