Sep 22 2026 | २०८३, आश्विन ६ गते

२०८३, आश्विन ६ गते

तिब्बतको संगम स्थलमा बनेको ताल फुट्यो, भोटेकोशीमा फेरि बाढीको जोखिम

शुक्रवार , भाद्र १२, २०८३

नेपालनजिक तिब्बतका दुई नदीको संगमस्थलमा बनेको ताल फुटेको छ ।

ताल फुटेसँगै भोटेकोसीमा फेरि बाढीको खतरा बढेको छ ।

बाढी पूर्वानुमान महशाखाले नदीमा बाढी बढेको सूचना आएकोले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

ताल फुटेको सूचनापछि नदी तटीक्ष क्षेत्रमा सुरक्षित रहन भन्दै माइकिङ गर्न थालिएको छ ।

सम्बन्धित समाचार