Sep 22 2026 | २०८३, आश्विन ६ गते

२०८३, आश्विन ६ गते

रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

मंगलवार , भाद्र ३०, २०८३

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन् ।

बैठक भोलि बिहान ११ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्ने पार्टीका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।

प्रवक्ता खरेलका अनुसार सर्वदलीय बैठकमा पार्टीका शिर्ष नेताहरू सहभागी हुने र उच्चस्तरीय राजनीतिक संयन्त्र गठन लगाएतका विषयमा छलफल हुनेछ ।

सम्बन्धित समाचार