राष्ट्रपति रामचन्द्र पौडेल समक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ ।
आयोगका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन शितल निवास पुगेर राष्ट्रपति पौडेल समक्ष पेश गरेका हुन् ।
राष्ट्रपति कार्यालयका अनुसार आयोगका कार्यबाहक अध्यक्ष न्यौपानेले भाषा आयोग ऐन, २०७४ बमोजिम भाषा आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।