Oct 06 2026 | २०८३, आश्विन २० गते

२०८३, आश्विन २० गते

दाउन्नेमा बस दुर्घटना, ४ जनाको मृत्यु

शनिवार , आश्विन १७, २०८३

दाउन्नेमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

कोहलपुरबाट काठमाडौं आउँदै गरेको बस आज बिहान पौने ४ बजे महेन्द्र राजमार्ग अन्तर्गत दाउन्नेमा ब्रेक फेल भएर नालामा पल्टिएको र दुर्घटनामा १ महिला र ३ जना पुरुषको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइते ११ जनालाई उद्दार गरेर कावासोतिस्थित मध्यविन्दु अस्पतालमा उपचारको लागि पठाइएको छ ।

सम्बन्धित समाचार