Nov 25 2026 | २०८३, मंसिर १० गते

२०८३, मंसिर १० गते

गार्ड अफ अनर

प्रधानमन्त्री बानेन्द्रलाई दिल्लीमा 'गार्ड अफ अनर' प्रदान

सोमवार , मंसिर ८, २०८३

भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहलाई ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ ।

नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा भारतीय सेनाको एक टुकडीले प्रधानमन्त्री शाहलाई ‘गार्ड अफ अनर’ प्रदान गरेको हो।

भ्रमणका क्रममा आइतबार भारत पुगेका प्रधानमन्त्री शाहलाई राष्ट्रपति भवन परिसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरेका छन् ।

२ दिने भारको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच अहिले वान टु वान भेटवार्ता भैरहेको छ ।

सम्बन्धित समाचार