Sep 22 2026 | २०८३, आश्विन ६ गते

२०८३, आश्विन ६ गते

सुवासना खड्काले जितिन "भ्वाइस किड्स" सिजन- ५ को उपाधि

आइतवार , श्रावण ३१, २०८३

सुवासना खड्काले ‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि जितेकी छन् ।

शनिबार साझ भएको ग्राण्ड फिनालेमा सुवासनाले टिम वाङ्देन शेर्पाको प्रतियोगी उनले उपाधि जितेकी हुन् ।

उपाधी जितेसँगै खड्काले १० लाख रुपैयाँ नगद प्राप्त गरेकी छन् ।

फिनालेमा टिम अर्जुन सापकोटाबाट आन्भी विष्ट र आर्मन कार्की, टिम मिलन नेवारबाट प्राञ्जल ढुंगेल र रुइसाङ पाख्रिन, टिम सत्यराज आचार्यबाट कविना राई र सम्राट खनाल तथा टिम वाङ्देन शेर्पाबाट सुवासना र क्रिएसन रोकाले प्रतिस्पर्धा गरेका थिए ।

सम्बन्धित समाचार