Oct 12 2026 | २०८३, आश्विन २६ गते

२०८३, आश्विन २६ गते

गगन थापा कांग्रेस सभापतिमा निर्वाचित

शनिवार , आश्विन २४, २०८३

नेपाली कांग्रेसको सभापति पदमा गगन कुमार थापा निर्वाचित भएका छन् ।

काठमाडौंमा सप्पन्न १५ औं महाधिवेशन अन्तर्गत थापाले ६ हजार ५८४ मत प्राप्त गरेर निर्वाचित भए ।

उनका प्रतिस्पर्धी श्याम कृष्ण खड्कीले ३७५ मत प्राप्त गरे ।

निर्वाचमा जम्मा ७ हजार १३ मत खसेकोमा १४ मत बदर भएको छ ।

सम्बन्धित समाचार