Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते

एक दुईजना उम्किन्छु भनेर नसोचे हुन्छ : प्रधानमन्त्री बालेन्द्र

आइतवार , कार्तिक १६, २०८३

प्रधानमन्त्री बालेन्द्र शाहलले एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुने बताएका छन् ।

आइतबार साँझ सामाजिक सञ्जाल मार्फत शाहले यस्तो बताएका हुन् । सही समय आएपछी सबैको गलत समय आउने शाहको भनाई रहेको छ ।

उनले लेखेका छन्, "सही समय आएपछी, सबैको गलत समय आउछ, एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ ।"

सम्बन्धित समाचार