Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते

राष्ट्रपति पौडेलले गरे दक्षिणकाली मन्दिरको पूजाअर्चना

बुधवार , कार्तिक १९, २०८३

राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान प्रसिद्ध धार्मिक दक्षिणकाली मन्दिरमा पूजाअर्चना गरेका छन् ।

राष्ट्रपति पौडेलले दक्षिणकाली मन्दिरको दर्शन गरि पूजाअर्चना गरेर पुजारीबाट टीकाप्रसाद ग्रहण गरे ।

राष्ट्रपति पौडेलसहित प्रथम महिला सविता पौडेललाई मन्दिर परिसरमा स्थानीय जनप्रतिनिधि र मन्दिर व्यवस्थापन समितिका पदाधिकारीले स्वागत गरेका थिए ।

सम्बन्धित समाचार