वेस्ट इन्डिजका अलराउन्डर क्रिकेटर आन्द्रे रसेलले बिराटनगर किङ्सलेबाट एनपीएल खेल्ने भएका छन् । किङ्सले सामाजिक सञ्जाल मार्फत रसेललाई टिममा अनुबन्ध गरिएको जानकारी दिँदै नेपाली समर्थकहरूलाई दसैँको शुभकामना दिएको छ। रसेलले टी- २० अन्तर्राष्ट्रिय खेलमा ३ अर्धशतक सहित १ हजार १२२ रन बनाएका छन् भने ६१ विकेट लिएका छन् । उनले ५६ एक
करदाता प्रोत्साहन कार्यक्रम अन्तर्गत गत १६ देखि ३१ असोज सम्मका १६ जना पाक्षिक उपहार विजेता र बम्पर उपहार विजेता घोषणा गरिएको छ । कलाकार दिपकराज गिरि र दिपाश्री निरौलाले आइतबार विजेता घोषणा गरेका हुन् । आन्तरिक राजस्व विभागका महानिर्देशक भीष्म कुमार भुसालका अनुसार कुपन नम्बर ०८१६३२५१५८४९ ले १० लाख रुपैयाँको पाक्षिक बम्पर
सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह२०८३ सम्पन्न भएको छ। समारोहमा प्रमुख अथिती एवम् नेपाली सेनाका परमाधिपति राष्ट्रपति रामचन्द्र पौडेलको सम्मानमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो। उक्त समारोहमा सेनाको टोलीले शङ्खघोषसहित राइफलबाट लहरे र एकट्ठा तथा तोपबाट पनि बढाइँ गरेको थियो। समारोहमा सैनिक परेड प्रदर्शनका साथै सैनिक हेलिकप्टरमार्फत फूलपाती बढाइँ समारोह२०८३ ब्यानर प्रदर्शन
राष्ट्रपति रामचन्द्र पौडेलले भविष्यका चुनौती सामना गर्न शिक्षा प्रणाली बदनुपर्ने बताएका छन् । पशुपति मित्र माध्यामिक विद्यालयको ८० औं वर्ष प्रवेशका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै
© 2026 All right reserved to nrnpost.com | Site By : Sobij