रसुवाको भोटेकोशीमा आएको बाढीपछी सम्पर्क विहिन भएका टिमुरे भन्सार अधिकृत कार्यालयका अधिकृत नकुल शर्माको शव गोरखामा भेटिएको छ ।
अधिकृत शमाको शव गोरखा तर्फको त्रिशुलि नदिमा फेला परेको जिल्ला प्रहरी कर्यालय गोखाले जनाएको छ ।
हुम्ला ताजाकोट गाउँपालिका - २ घर भएका शर्माको शव पोष्टमार्टमपछी परिवारले बुझेका छन् ।
गोरखामा हालसम्म ६५ वटा शव फेला परेका छन् ।