पूर्वमुख्य सचिव एकनारायण अर्याल पक्राउ परेका छन् ।
मलेसिया जाने श्रमिकमाथी ठगी गरेको प्रकरणमा मुछिएको आरोपमा अर्यालविरुद्द पक्राउ पुर्जी जारी भएसँगै नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी) ले उनलाई शुक्रबार पक्राउ गरेको छ ।
स्रोतका अनुसार अर्याल पक्राउ बारे दिउँसोसम्म औपचारिक जानकारी आउनेछ ।