Oct 08 2026 | २०८३, आश्विन २२ गते

२०८३, आश्विन २२ गते

दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा छाड्न अदालतको आदेश

मंगलवार , आश्विन २०, २०८३

जिल्ला अदालत काठमाडौंले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा छाड्न आदेश दिएको छ ।

न्यायाधीश उमेश लुइँटेलको इजलासले प्रसाईंलाई २ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

प्रसाईंले आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै जेनजी शहिदकी आमा रास्वपा सांसद रचना खतिवडाले उजुरी दिएपछी प्रहरीले प्रसाईंलाई पक्राउ गरेको थियो ।

सम्बन्धित समाचार