नेपाली कांग्रेसको जारी १५ औं महाधिवेशनमा विश्वप्रकाश शर्माले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
विशेष महाधिवेशनमा उपसभापति निर्वाचित भएका शर्माले जारी महाधिवेशनमा वरिष्ठ उपाध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।
यस अघि कांग्रेसमा वरिष्ठ उपाध्यक्षको व्यवस्था थिएन विधान संशोधन गरेर यस पटक कांग्रेसले वरिष्ठ उपाध्यक्ष सहितका पदाधिकारी हरु थप्ने व्यव्स्था गरेको छ ।