Oct 08 2026 | २०८३, आश्विन २२ गते

२०८३, आश्विन २२ गते

कांग्रेस १५ औं महाधिवेशन

गगन थापाले दिए कांग्रेस सभापतिमा उम्मेदवारी

मंगलवार , आश्विन २०, २०८३

नेपाली कांग्रेसको सभापति पदका लागि गगन कुमार थापाले उम्मेदवारी दर्ता गराएका छन् ।

काठमाडौंमा जारी १५ औं महाधिवेशन अन्तर्गत थापाले मंगलबार साँझ राष्ट्रिय सभागृह हलमा पुगेर सभापति पदका लागि मनोनयन दर्ता गरेका हुन् ।

सभापति पदमा यसअघि श्यामकृष्ण खड्गीले पनि उम्मेदवारी दर्ता गराइसकेका छन्।

महाधिवेशनअन्तर्गत मंगलबार नयाँ नेतृत्व चयनका लागि मनोनयन दर्ताको कार्यतालिका रहेको थियो।

सम्बन्धित समाचार