प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।
शुक्रबार शितल निवास पुगेर प्रधानमन्त्री शाहले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरि हालै सम्पन्न आफ्नो भारत भ्रमणबारे जानकारी गराएका हुन् ।
साथै भेटमा उनिहरुबीच पछिल्लो समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाइएको छ ।