Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते

सुनको भाउ बढ्यो

बिहिवार , भाद्र ४, २०८३

बिहिबार सुनको भाउ तोलामा ९ हजर ३ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचादी व्यवसायि महासंघले आज सुनको मुल्य प्रतितोला ३ लाख १३ हजार र ४ सय रुपैयाँ तोकेको छ ।

आघिल्लो कारोबार दिन सुन प्रतितोला ३ लाख ४ हजार १ रुपैयाँ थियोे । त्यस्तै चाँदी तोलामा २६० रुपैयाँ बढेको छ ।

अघिल्लो दिन प्रतितोला ४ हजार ५९५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ८५५ रुपैयाँमा कारोबार भैरहेको महासंघ ले जनाएको छ ।

सम्बन्धित समाचार