Nov 13 2026 | २०८३, कार्तिक २८ गते

२०८३, कार्तिक २८ गते

कांग्रेस सभापति थापा छठ मनाउन सर्लाही जाने

मंगलवार , कार्तिक २५, २०८३

नेपाली कांग्रेसका सभापति गगन कुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् ।

उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही- ४ जाने भएका हुन ।

उनको सचिवालयले छठ पूजाको दिन सभापति थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही- ४ जाने कार्यक्रम तय भएको जनाएको छ ।

भोलि सामान्य तरिकाले घरमै तिहार मनाउने कार्यक्रम रहेको भन्दै उनको सचिवालयले जनाएको छ ।

सम्बन्धित समाचार