Nov 12 2026 | २०८३, कार्तिक २७ गते

२०८३, कार्तिक २७ गते

स्वास्थमन्त्री निशा मेहता श्रीलंका भ्रमणमा

मंगलवार , कार्तिक २५, २०८३

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता श्रीलंकाको भ्रमणमा गएकी छन् ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमेस्टेक) अन्तर्गत हुने बैठकमा नेपालको प्रतिनिधित्व गर्दै मन्त्री मेहता आज केही समय अघि श्रीलंका पुगेको उनको सचिवालयले जानकारी दिएको छ ।

सचिवालका अनुसार उक्त बैठकमा सदस्य राष्ट्रहरूबीच क्षेत्रीय सहकार्य, आपसी समन्वय तथा प्राविधिक र आर्थिक सहयोग अभिवृद्धिका विषयमा छलफल हुने कार्यक्रम रहेको छ।

सम्बन्धित समाचार