Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते

सिरहामा करेनट लागेर एक जनाको मृत्यु

आइतवार , भाद्र ७, २०८३

सिरहामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा जिल्लाको नवराजपुर नगरपालिका– ४ नवराजपुर टोल बस्ने २८ वर्षीय पशुपति शर्मा रहेका छन् । उनलाई आइतबार बिहान करेन्ट लागेको हो । 

आफ्नै खेलमा रहेको विद्युतीय पानी तान्ने मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको नवराजपुर आधारभूत अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

 

सम्बन्धित समाचार